काठमाडौं, २५ असोज । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा सेल्फ आइसोलेसनमा बस्नु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएपछि राजदूत कोत्रा सेल्फ आइसोलेसनमा बस्नु भएको हो । उहाले शुक्रबार मात्र मन्त्री भट्टराईलाई भेटनु भएको थियो । त्यही ...