काठमाडौं, ७ पुस । निर्वाचन आयोगमा बुझाउने प्रयोजनका लागि केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन भइरहेको छ । हस्ताक्षर संकलन भइरहेकाले बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको केन्द्रीय सदस्यहरुको बैठक केहिवेर अघि सुरु भएको छ । ओली पक्षले कार्यकारी अध्यक्ष प्रचण्ड ...