काठमाडौं, ३० असोज । बिहीबार राति ८ बजे काठमाडौंको सडकमा सैनिक हेलिकप्टर सडकमा गुडिरहेको देखियो । निश्चित समय उडान भरेपछि सैन्य कार्यमा प्रयोग गर्न नमिल्ने भएपछि हेलिकप्टरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निकालिएको हो । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार एमआई १७ हेलिकप्टरलाई विमानस्थलबाट सैनिक प्रतिष्ठान, ...