ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा ( वालुवाटार ) वाट मनाेनित केन्द्रीय सदस्य पद अस्वीकार गर्नेहरु (नामावलीसहित)


एबीसी / संवाददाता
पुस ९, २०७७ बिहीबार  १० : ०६ बजे

काठमाडौं, ९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहमा नेकपाको केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै केही सदस्यहरुले पद अस्वीकार गर्न थालेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गरिएको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले ४ सय ४६ केन्द्रीय समिति रहेको नेकपामा सदस्य थप गर्दै ११ सय ९९ केन्द्रीय सदस्य बनाइएको थियो । सो बारे निर्वाचन आयोगलाई समेत जानकारी गराइएको थियो ।

यी हुन् केन्द्रीय सदस्य पद अस्वीकार गर्नेहरु

१) डम्बरध्वज तुम्बाहाम्फे– ताप्लेजुङ,

२) गोपाल बुढाथोकी– झापा

३) जसमाया गजमेर–प्रदेश १,सामाजिक विकास राज्यमन्त्री

४) सुन्दर वि.क.– नेकपा बारा जिल्ला सचिव

५) कमलेश झा– नेकपा प्रदेश २ सदस्य

६) भगवती भण्डारी– लुम्बिनी प्रदेश सदस्य

७) बृहस्पति अधिकारी– नवलपरासी

८) जागेश्वरीदेवि चौधरी– तिलोत्तमा नगरपालिका उपप्रमुख

९) अमरबहादुर डाँगी– प्रदेशसभा सदस्य

१०) टिकाराम खडका- दाङ, अध्यक्ष

११) नेत्र पन्थी- रुपन्देही

१२) नन्द किसोर ढकाल- रुपन्देही

१३) देबी बस्याल- पाल्पा

१४) अशोक शाही

१५) कमल श्रेष्ठ- पाल्पा

१६) यज्ञ वेागटि – अछाम

१७) कल्याणी चौधरी – बारा, प्रदेस सदस्य

१८) भैरे कामि -अछाम

१९) राम दंगाल – सचिव जिल्ला कमिटि खोटांग

२०) गगन विष्ट – गुल्मी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौंमा हावाहुरी र गड्याङगुडुङसहित वर्षा, प्रदूषण घट्ने अपेक्षा

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

सम्बन्धित

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

भ्रष्टाचार मुद्दाबाट जोगिन अन्डरवर्ल्डदेखि तान्त्रिकसम्म प्रयोग गरेको आरोप

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

स्वकीय सचिव नियुक्तिप्रति सुमना : अरूले गरे नातावाद, कृपावाद,’नेपोबेबी’, आफूले गरे ‘योगदानको कदर’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com