पोखरा, २४ माघ । भात नपकाएको विषयमा झगडा हुँदा श्रीमानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको खुलेको छ । पर्वत जलजला गाउँपालिका ७ धाईरिङ स्थायी ठेगाना भई पोखरा–३३ उपल्लो पुँडी बस्ने ५० वर्षीय गमबहादुर पुनले नै ४२ वर्षीया श्रीमती हरिमाया पुनको हत्या गरेको पुष्टि भएको ...