कोरोना महामारीले मुलुकको अर्थतन्त्र इतिहासमै सबैभन्दा प्रभावित भएको छ । मुलुकको आर्थिक वृद्धि माइनस २ प्रतिशतभन्दा पनि बढीले ऋणात्मक हुने अनौपचारिक आकलन तथ्यांक विभागको छ । ३७ लाखभन्दा बढी कामदाररकर्मचारीको रोजगारी गुमेको अन्तर्राष्ट्रिय श्रम संगठनको तथ्यांक छ । कोरोना महामारी नियन्त्रण तथा आर्थिक पुनरुत्थानमा केन्द्रित ...