ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घरमा (प्रेमिका) मृत : वडा सदस्य पक्राउ


एबीसी / संवाददाता

काठमाडौं, २५ माघ । घरमा युवती मृत फेला परेपछि कैलालीको गौरीगंगा –३ का एक जना वडा सदस्य पक्राउ परेका छन्। वडा सदस्य निरज चौधरीको घरको एक कोठामा २२ वर्षीया अञ्जिता चौधरी विहान मृत भेटिएकी थिइन्। उक्त घटनापछि दिउँसो प्रहरीले सोधपुछका चौधरीलाई धनगढीबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले वडा सदस्य चौधरीसहित उनीसँगै भागेर आएकी एकजना महिलालाई पनि नियन्त्रणमा लिइएको बताउनुभयो । ‘वडा सदस्य र एकजना महिलालाई सोधपुछका लागि नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

मृतकका परिवार अनुसन्धान गरिपाऊँ भन्दै प्रहरीमा जाहेरी दिने तयारी गरेको बताएका छन्। मृतकका दाइ राजेश चौधरीले निरज र अञ्जिताको प्रेम सम्बन्धमा रहेको र निरजले अर्की केटीसँग बिहे गरेपछि शनिबार राति केही विवाद भएको बताउनुभयो । निरजले अर्की महिलालाई भगाएर ल्याएपछि अञ्जिता र उनका माइती उनको घरमा पुगेका थिए।

दुबै पक्षबीच राति लामो छलफल भएको थियो। निरजले दुबैलाई श्रीमतीका रूपमा राख्ने भनेपछि माइती पक्ष अञ्जितालाई निरजकै घरमा छोडेर फर्किएका थिए। निरज राति नै अर्की महिलासंग भागेपछि अञ्जिताले माइतीलाई फोन गरी खबर गरेकी थिइन्। त्यसपछि बिहान उनको शव फेला परेको थियो। मृतकको शव पोष्टमार्टमका लागि सेती प्रादेशीक अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com