काठमाडौं, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर छलफल गर्नुभएको छ । बुधबार दिउँसो २० मिनेट देउवाको निवास बुढानिलकण्ठमा उहाँहरूबीच छलफल भएको हो। १ : १५ मा देउवा निवास पुगेका ...