काठमाडौं, ३१ बैशाख । उपाधि होडमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ । ग्रानडालाई उसकै मैदानमा ४–१ गोल अन्तरले हराउँदै रियल मड्रिडले सानदार जित दर्ता गरेको हो । रियलको जितमा लुका मोड्रिच, रोड्रिगो गोएस, अल्भारो ओड्रिओजोला र करिम बेन्जेमाले एक ...