काठमाडौं, २७ बैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा पार्टीले मतदान गर्ने जानकारी गराउनुभएको छ । संसदलाई सोमबार सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभामा उपस्थित सबै राजनीतिक दल र माननीयहरूलाई प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतले प्रधानमन्त्रीले राखेको विश्वासको मतको ...