पर्सा, २९ असार । पर्सा प्रहरीले भारतीय ट्रकबाट गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा प्रमुख एवम प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले पूर्व सुचनाको आधारमा निन्त्रणमा लिइएको हो । भारतिय नम्बर प्लेटको उक्त ट्रकवाट सोमवार अवैध लागु औषध गाँजा लोड भई वीरगंज बाहेक ...