काठमाडौं, ९ फागुन । भर्जिन ग्यालाक्टिक कम्पनीले अन्तरीक्ष पर्यटकका लागि टिकटको बुकिङ पुनः खुला गरेको छ । पहिलो चरणमा हालसम्म ६ सय वटा टिकट बिक्री गरिसकेको कम्पनीले प्रति टिकट साढे ४ लाख डलर पर्ने थप टिकको बुकिङ खुलाएको हो । उक्त टिकटमार्फत् रकेटमा चढेर ९० ...