कैलाली, ९ भदौ । अघिल्लो पटक रेशम चौधरी निर्वाचित भएको क्षेत्रबाट यस पटकको निर्वाचनमा उनकी पत्नी रन्जिता श्रेष्ठ चौधरी होमिने भएकी छन् । उनी नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय अध्यक्ष हुन् । उनले कैलाली स्थित लम्कीचुहामा आयोजित कार्यक्रममा आफू कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदवार ...