Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं १३ वैशाख । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ६४ पीसीआर परीक्षणका क्रममा ८ जना र १ हजार १ सय ६२ एन्टिजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका ...