काठमाडौं, २८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऐतिहासिक विश्वासको मत पाएर राष्ट्रिय सहमतीको सरकार बनेपछि बुधबार प्रदेश सरकारअन्तर्गतका सातै वटा प्रदेशका मुख्यमन्त्रीको पनि टुंगो लागेको छ । प्रतिनिधिसभामा जस्तै यसपालीको आम निर्वाचन परिणामले प्रदेश सभामा पनि कुनै पनि दलको बहुमत दिलाउन सकेन । मुख्यमन्त्री ...