काठमाडौं, ५ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कांग्रेसका नेता प्रदीप गिरिको निधनमा शोक व्यक्त गरेकी छन् ।गिरिको निधनले सिद्धान्तनिष्ट बौद्धिक व्यक्तित्व गुमाएको समेत राष्ट्रपति भण्डारीले जनाएकी छन् । ‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनको खबरले अत्यन्त दुःखी बनाएको छ, उहाँको निधनबाट ...