काठमाडौं, ८ चैत । तनहँु क्षेत्र नं १ को उपनिर्वाचनका लागि मिति घोषणा गरिएसँगै राजनीतिक चहलपहल सुरु भएको छ । निर्वाचन आयोगले तनहुँ–१ मा आगामी वैशाख १० गते उपनिर्वाचन घोषणा गरेसँगै राजनीतिक चहलपहल सुरु भएको हो । क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल ...