काठमाडौं, १० जेठ । बागलुङको दक्षिण क्षेत्र बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा एक वर्षअघि सम्म जिल्ला सदरमुकाम आउन अघिल्लो दिन नै यात्रा तय गर्नुहुन्थ्यो । दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि गाउँपालिकाको कामका लागि जिल्ला सदरमुकाम आउनजान गाउँपालिकाकै सवारीसाधनमा समेत एक दिन आउन र ...