काठमाडौं १३ असार ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित विषयमा उठेका प्रश्नको जवाफ दिएका छन्। उनले वर्तमान सरकारले सुशासनको पक्षमा अभियान नै छेडेको बताए। उनले नक्कली शरणार्थीको फाइल खोलेर कानुनबाहिर जाने जोसुकै ...