काठमाडौं १४ असार,। भारतीय विपक्षी दल कांग्रेस आईका वरिष्ठ नेता राहुल गान्धीलाई प्रहरीले मणिपुर राज्यको हिंसाग्रस्त क्षेत्रमा जान रोक लगाएको छ । उत्तर पूर्वी राज्यहरुको २ दिने भ्रमणमा निस्किएका गान्धी बिहीबार मणिपुरको राजधानी इम्फाल पुगेका थिए । इम्फाल पुगे लगत्तै गान्धीले सामाजिक सञ्जाल फेसबुकमा ...