काठमाडौं, १८ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राम्रो काम गरेबापत आफ्नो पार्टीलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको टिप्पणी गर्नुभएको छ । भक्तपुरमा निर्माण गरिएको छोरीको घर ज्येष्ठ नागरिक आश्रमु को सोमवार उद्घाटन गर्दै अध्यक्ष ओलीले ‘देश समृद्धि होस्, ...