काठमाडौं, २४ पुस। वाम दलहरुबीच एकताको पहल भइरहेको बेला नेपाल समाजवादी पार्टी (नेसपा)ले पनि वार्ता टोली गठन गर्दैछ । आज बिहान ११ बजे पार्टी कार्यालय सुविधानगर तिनकुनेमा बस्ने राजनीतिक समितिको बैठकबाट वार्ता टोली गठन गर्ने नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले बताए । पार्टीका प्रचार विभाग प्रमुख ...