काठमाडौं २९ चैत ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले मन्त्रालयका सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोध्नुभएको छ । आफू सहभागी कार्यक्रम बहिष्कार गरेको भन्दै उहाँले सचिव आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोध्नुभएको हो । राज्यमन्त्री तामाङले सचिव आचार्यलाई स्पष्टीकरण बुझाउन भन्दै हिजो लेखेको पत्रमा गएको सोमवार ...