काठमाडौं ३१ चैत । नेपाली काँग्रेसका नेता डा।शेखर कोइरालाले उच्च पदस्थ सरकारी कर्मचारीलाई संवैधानिक निकाय, राजदूत वा अन्य सरकारी पदमा नियुक्तिको लागि कम्तीमा पनि दुई वर्षको ‘कुलिङ पिरियड’ राख्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत् कोइरालाले यसले पारदर्शिता बढाउने र स्वार्थको द्वन्द्वलाई कम गर्न मद्दत पुग्नेसमेत दाबी ...