काठमाडौं, १० वैशाख । पोखरा थण्डर्स नेपाल सुपर लिग २०२५ को फाइनलमा प्रवेश गरेको छ । साविक उपविजेता धनगढी एफसीलाई क्वालिफायर टु मा १–० ले पराजित गर्दै पोखरा थण्डर्स नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको हो । दशरथ रंगशालमा बुधबार भएको खेलमा पोखराका लागि जित ...