काठमाडौं १५ बैशाख । कास्कीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। आइतबार दिउँसो अन्नपूर्ण गाउँपालिका( ११ मा चट्याङ लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। मृत्यु हुनेमा संखुवासभाको सिलिचोङ गाउँपालिका( ४ का भरतकुमार राई र महेश राई रहेका कास्कीका प्रहरी ...