इटाली, ३ भदौं । इटालीको मिलान शहरमा नेपाली भाषाका पाठशाला संचालनमा आउने भएको छ । नेपाल मितेरी मंच मिलानको आयोजनामा गरेको तीज विशेष कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष विशाल तामाङले छिट्टै नेपाली भाषाको पाठशाला संचालनमा ल्याइने बताउँनु भएको हो । उनले भने, छिट्टै मिलान शहरमा नेपाली ...