काठमाडौं, २२ भदौं । नेपाल र चीनबीच अरनिको राजमार्ग सुचारु गर्ने र केरुङलगायतका नाकाको स्तरोन्नति गर्ने सहमति भएको छ । साताब्यापी चीन भ्रमणमा बेइजिङ पुगेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर र चिनिया विदेशमन्त्री वाङ यीबीचको भेटवार्तामा सहमति भएको हो । दुई देशका उच्च अधिकारीसहित चिनियां विदेशमन्त्रालयमा ...