राजविराज, २३ असोज । अगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) सप्तरीले चारवटै क्षेत्रमा उम्मेदवार टुंगो लगाएका छन् । प्रतिनिधि सभाका लागि सप्तरी क्षेत्र नं १ बाट सुमनराज प्याकुरेल, २ बाट रञ्जु ठाकुर, ३ बाट तारकान्त चौधरी र ४ बाट मो इस्लामको नाम सिफारिस भएको ...