काठमाडौं, १२ माघ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको भन्सार प्रणालीलाई विकसित मुलुकको दाँजोमा पुर्याउन सरकार प्रयासरत् रहेको बताउनुभएको छ । ६६ औं अन्तराष्ट्रिय भन्सार दिवसका अबसरमा भन्सार बिभागले शुुक्रबार काठमाडौमा गरेको कार्यक्रममा अर्थमन्त्री कार्कीले यस्तो बताउनुभएको हो । आगामी १० वर्षभित्र नेपाललाई समृद्ध बनाउन सबैले ...