काठमाडौं, २४ मंसिर । सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनको पाटोमा मुलुक यतिबेला कोल्टे फेर्ने संघारमा छ । जन्मजात सिद्धता र शक्तिको अधिकार प्राप्त हुने पद्दतिबाट मुलुक अहिले संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिरहेको छ । शासन प्रणालीमा सुधार भएपनि सुशासनमा सुधार हुन नसक्दा मुलुक भ्रष्टाचारको चंगुलमा ...