धनुषा, २४ फागुन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले महिलाको समाजिक सुरक्षाको प्रत्याभूति र बालिकाको शिक्षाका लागि सरकारले विशेष कार्यक्रम ल्याउने बताउनुभएको छ । एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विज्ञप्ति प्रकाशन गरी मन्त्री राउतले महिलामाथि हुने हिंसा, दाइजो प्रथालगायतलाई नियन्त्रण गर्न कानुन ...