भीमदत्तनगर, १ चैत । म राजा बन्थे तिम्रो, तिमी मेरो रानी, यतियति पानी, गंगा रानी, बालुवाको महल हुन्थ्यो, ढुंगाको छोरा–छोरी हामी जोडी भए, जिस्काउँथे मोरा–मोरी साथीभाइ जम्मा पार्ने सधँै काम मेरै हुन्थ्यो, तिम्रो हात पल्टाई हेरे नाम मेरै हुन्थ्यो, सबले जिस्काउँदा नामले मेरो रुन्थ्यौँ जानी–जानी, ...