कैलाली, ६ चैत। बोक्सी आरोपमा निर्घात कुटिएकी कैलालीे घोडाघोडी नगरपालिका–५ देउकलियाकी २० वर्षीया राधा चौधरीलाई रु ३६ हजार आर्थिक सहयोग उपलब्ध गराएकोे छ । धनगढीमा आज पत्रकार सम्मेलन गरी प्रदेशसभा सदस्य चुनकुमारी चौधरीसहित अन्य चार जनाले सो सहयोग रकम उपलब्ध गराएको हो । हाल बेलायतमा ...