काठमाडौं, १३ पुस । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले कृषि मन्त्रालय र पशु सेवा विभागले औषधि तथा ‘फिड सप्लिमेन्ट’ का विषयमा फरक–फरक निर्देशन जारी गरेकाले स्पष्ट पार्न निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले मन्त्रालयले २०७१ असार १८ गते र विभागले ...