भक्तपुर, ९ वैशाख । भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–९ अरनिको राजमार्गस्थित नलिनचोक बाँसघारीमा पैदल यात्रुको ज्यान जाने गरी ठक्कर दिएर फरार ट्रक चालकलाई प्रहरीले पक्राउ गरी आजै ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाएको छ । यही वैशाख १ गते राति बा ४ ख २९३४ नंको ट्रकले ठक्कर ...