काठमाडौं, १५ माघ । सरकारी विद्यँलयको तुलनामा निजी विद्यालयप्रतिको आकर्षण बढ्दो छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रतिस्पर्धात्मक हिसाबले सरकारीभन्दा निजी विद्यालयहरुको पाठ्यसामाग्री र शैक्ष्ँिक गुणस्तर स्तरीय रहने आम बुझाई छ । तर, पछिल्लो समय कतिपय सरकारी विद्यँलयहरु पनि सुधारोन्मुख र स्तरीय बन्दै गएका छन् ...