काठमाडौं २१ असोज । त्रिभुवन विश्व विद्यालयमा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीहरुको उत्तर पुस्तिका नै गायब भएको छ । त्रिभुवन विश्व विद्यालयको गम्भीर लापरवाहीका कारण उत्तर पुस्तिका नै गायब भएको हो । नतिजा सार्वजनिक गर्ने बेलामा त्रिविविले ६९ जना विद्यार्थीको उत्तर पुस्तिका नै गायब भएको भन्दै ...