काठमाडौं ,२७ असोज । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले संचार क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उठेको टिप्पणी गर्नु भएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले संचार क्षेत्रलाई स्वतन्त्र, मर्यादित र विश्वसनीय बनाउन चाहेको पनि स्पष्ट पार्नु भयो । शनिबार प्रदेश ५ पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको बडा दशैको शुभकामना आदानप्रदान ...