काठमाडौं,२७ मङसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता टोपबहादुर रायमाझीले सोमबार बस्ने पार्टी स्थायी समिति बैठकमा सरकारको काम कार्वाहीको गम्भिर समिक्षा हुने बताउनु भएको छ । पार्टी स्थायी समितिका सदस्य समेत रहनु भएका नेता रायमाझीले जनताको अपेक्षा अनुसार सरकारको काम कार्वाहीलाई प्रभावकारी बनाउन ...