काठमाडौं,२३पुस।संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले कलाकारहरुलाई राष्ट्र निर्माणको अभियानमा सहभागी हुन आह्वान गर्नु भएको छ । सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री बास्को टाले नेपालको कला मुलुकलाई धनी बनाउने आधार भएको उल्लेख गर्दै त्यस अभियानमा जुटन कलाकारहरुलाई आह्वान गर्नु भएको हो । नेपाल कमर्सियल ...