काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू थप उर्जा र आत्मविश्वास लिएर अस्पतालबाट फर्किने बताउनुभएको छ । अस्पताल जानुअघि प्रधानमन्त्रीले भिडियो सन्देश जारी गर्दै आफ्नो स्वास्थ्य अवस्थाबारे ढुक्क हुन सबैलाई अपिल गर्नुभएको हो । उहाले आफू मिर्गौला प्रत्यारोपण गरेर चाँडै स्वस्थ भएर नियमित काममा ...