एजेन्सी,१ चैत । न्यूजिल्याण्डको क्राइस्ट चर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणमा परी ३० जनाको मृत्यु भएको छ । शुक्रबार नमाज पढ्नका लागि मस्जिदमा भीड बढेको मौका छोपेर भएको हमलामा कयौं हताहत भएका छन् । हमलामा कतिजना संलग्छन् छन् भन्ने प्रष्ट भइसकेको छैन । आक्रमणका बेला ...