सप्तरी, ३० फागुन । कञ्चनरूप नगरपालिका–५ पिप्रा पूर्वमा एक महिलाको झुण्डिएको अवस्थामा शव फेला परेको छ । स्थानीय कुशेश्वर चौधरीकी श्रीमती २५ वर्षीया माला चौधरीको शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ । घर पछाडिको बारीमा रहेको आँपको रूखको हाँगामा आफैँले लगाएको साडीको पासो लगाई ...