काठमाडौं,१७ चैत । पुर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको राजनीतिमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालिलाई उल्टाउने मनसायका साथ षडयन्त्र भईरहेको बताउनुभएको छ । राजधानीमा आईतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री दाहालले विकास र सम्मृद्धिको संंकल्पको अभियान विरुद्ध षडयन्त्र भएको दाबी गुर्नभएको हो । ...