बुटवल,३ बैशाख । प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले प्रदेश ५ लाइ छिट्टै अपाङगमैत्री प्रदेश बनाइने दाबी गर्नुभएको छ । राष्ट्रिय अपाङग महासंघको आठौं महाधिबेशनमा प्रदेश ५ भित्रबाट निर्बाचित कार्यसमितिलाइ बधाइ तथा शुभकामना आदानप्रदान कार्यक्रमलाइ सम्बोधन गर्दै मन्त्री बरालले अपाङता भएका व्याक्तिमा ...