सप्तरी, ११ वैशाख । जबरजस्ती करणी गरेको अभियोगमा एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । खड्क नगरपालिका-१० ईनर्वाफुलबडिया बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थान बस्ने ४२ वर्षीय लाल मोहमद मियालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । सोही स्थानमा रहेको फुलेश्वर इँटाभट्टाको ...