ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटनमा नविनतम सोचको खोजी गर्नुपर्ने विज्ञहरुको सुझाव, पूर्वाधारसंगै बजार रणनीतिलाई समयसापेक्ष बनाउनमा जोड


एबीसी न्यूज
भाद्र ५, २०७६ बिहीबार  ८ : ४८ बजे

 

 

काठमाडौं, ५  भदौ  ।  पर्यटन विज्ञहरुले पर्यटनको विगतको अनुभवलाई समिक्षा गर्दै पर्यटन नीति र कार्यक्रम बन्नु पर्ने सुझाएका छन् ।

एबीसी टेलिभिजको ११ औ वर्ष पुरा गरेको अवसरमा आयोजित विकास वर्ष २०७६ अन्तरगत विकासमा पर्यटन विषयक अन्तरसंवाद कार्यक्रममा यस्तो बताएका हुन् ।

पर्यटनको विश्व बजारमा आएको परिवर्तनसंगै नेपालको पर्यटन नीति योजना, कार्यनीति र बजार बन्न सकेमा पर्यटन क्षेत्रमा आमूल सुधार गर्न सकिने वक्ताहरुले बताएका छन् । पर्यटन क्ष्ँेत्रमा लगानीसंगै तथ्याकीय अध्यावधिलाई ध्यान दिनुपर्ने बताउदै उनीहरुले निजी क्षेत्रलाई आकर्षित गर्ने नीति र कार्यक्रम ल्याउनु पर्ने सुझाएका छन् ।

विद्यमान पर्यटन ऐन, प्राचीन स्मारक ऐन लगायतका कानुनहरुको संशोधन तथा परिमार्जन गरि संरक्षण संवद्र्धनमा जोड दिदै दीगो पर्यटन विकासमा ध्यान दिनु पर्ने बताएका छन् ।

धार्मिक पर्यटन निकै संभावना भएकोले यसतर्फ पूर्वाधारमा जोड दिएका छन् । त्यसैगरि वक्ताहरुले बदलिदो परिस्थिति अनुसार नेपालको पर्यटन क्षेत्रमा पनि नविन विचार र दीगो सोचको खांचो भएको औल्याएका छन् । पर्यटन बहुआयामिक पक्ष भएकोले इनोभेटिभ टुरिजमको विकास गर्न गतिशिल नीति र कार्यक्रम बनाउन पर्ने औल्याएका छन् । नीति कार्यक्रम योजना र बजारको खोजीमा ध्यान दिदै नेपालको पर्यटनको मुख्य बजार चीन र भारत भएकोले यसतर्फ कार्यक्रमहरु केन्द्रीत हुनुपर्ने सुझाएका छन् । परम्परागत बजार रणनीतिले बदलिदो परिस्थितिमा प्रभावकारी काम गर्न नसक्ने भएकोले बजार रणनीतिक क्षेत्रमा पुर्न विचार गर्न प्रवद्र्धनात्मक निकायहरुलाई सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

सम्बन्धित

अनामनगरको साततले घरमा दिउँसो डोजर चल्यो, साँझ मालिक पक्राउ

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

सुकुम्वासीबारे सरकारलाई रास्वपाले भन्यो– सुकुम्वासीबाहेक अन्यलाई अहिले कुनै कारबाही नगर्नू

अध्यादेशको बचाउमा कानुनमन्त्री सोविता गौतमको ‘भ्रमपूर्ण दाबी’

ओलीले अझै केही दिन राजनीतिक भेटघाट नगर्ने

निजामती कर्मचारीको ट्रेड युनियन खारेज, अध्यादेशमार्फत नयाँ व्यवस्था लागू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com