ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको फितलो अनुगमनले उपभोक्ता ठगिदै ( भिडियोसहित )


एबीसी न्यूज
श्रावण २६, २०७६ आईतबार  १२ : ४१ बजे

काठमाडौं,२६ साउन ।  राज्यले उपभोक्ताका हितका लागि कानुन नै बनाएपनि अनुगमन गर्ने निकायहरुको गैरजिम्मेवारीका कारण सबै क्षेत्रमा उपभोक्ता ठगिदै आएका छन् ।

उपभोग्य वस्तुदेखि सेवा क्षेत्रमा मनपरी हुदा आम नागरिक मारमा पदै आएका हुन् । संविधानमा लेखेर वा नीति नै बनाएपनि ती कानुन नीतिको कार्यान्वयन गर्ने मुख्य जिम्मेवार राज्यको संयन्त्रहरुले जिम्मेवारी पुरा गर्न नसक्दा आम उपभोक्ता वर्र्षौदेखि ठगिदै आएका छन् । नागरिकको खाद्य अधिकार मात्रै होइन्, उपभोग्य सामाग्रीको उचित मूल्य नहुदा मनपरि बढेको आम उपभोक्ताहरुको गुनासो गर्दछन् ।

सरकारले वाणिज्य तथा आपूर्ति मन्त्रालय र त्यस मातहतका थुप्रै निकायहरु स्थापना गरेको छ । सम्बन्धित निकायबीचको समन्वय सहकार्यको अभावमा समेत प्रभावकारी बन्न सकेका छैनन् । सरकारी संयन्त्रले ठोस र जिम्मेवारपूर्ण दायित्व पुरा गर्न नसक्दा आम उपभोक्ताले बिचौलियाहरुबाट ठगिदै आएका छन् ।

खाद्यवस्तु फलफुल तथा मासु जन्य वस्तुको मुल्य दिनप्रतिदिन बढिरहेको छन् । मूल्य बढ्नु या बढाउनुको जवाफ कसैले दिदैन । यसको जवाफ कसले दिने ? सरकारको फितलो अनुगमनले सधै मार खानु परेको छ । जथाभावी मूल्य गुणस्तरहिन वस्तु तथा सेवाको उपभोग गर्न बाध्य छन् । भोलि भन्दा पर्सि बढि हुदै गएको पाइन्छ । सरकारी क्षेत्रबाट प्रभावकारी अनुगमन हुन नसक्नाले उपभोक्ता वढि मारमा परेमा छन् । प्रशासनिक संयन्त्र र बिचौलियहरुको सेटिङमा उपभोक्तालाई मारमा परेको बताउछन् उपभोक्ता हकहित अभियान्ता प्रमेमलाल महर्जन ।

दैनिक उपभोग्य वस्तुको मुल्य दिनानुदि आकासियको छ । हरेक वस्तुमा मिसाट रहेको छ । उपभोक्ताको स्वाथ्य संग खेलवाड हुदा हुदै महगीले पनि आकासिएको छ । सर्वसाधारणको घरमा चुले बल्न नसकिने अवस्था बन्दै गएको छ । यसर्थ वस्तु तथा सेवाको क्षेत्रमा राज्यले अनुगमन गरि आम उपभोक्तालाई सहज र सुलभ रुपमा गुणस्तरिय खाध्य वस्तु पाउने वातावरण बनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँमा ५ हजार व्यक्तिद्वारा १८०० रोपनी सरकारी जग्गा कब्जा: रावल आयोगको सनसनीपूर्ण खुलासा !

‘बालेन–डोजर अभियान’को आधार मानिएको रावल आयोग के हो ?(विस्तृत एक्प्लेनर)

सम्बन्धित

काठमाडौँमा ५ हजार व्यक्तिद्वारा १८०० रोपनी सरकारी जग्गा कब्जा: रावल आयोगको सनसनीपूर्ण खुलासा !

‘बालेन–डोजर अभियान’को आधार मानिएको रावल आयोग के हो ?(विस्तृत एक्प्लेनर)

अध्यादेश र समसामयिक मुद्दामा संसद् तातिने संकेत

२८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

जेनजी मुभमेन्ट नेपालद्वारा दुरुत्साहन मुद्दामा प्रधानमन्त्री शाहमाथि छानबिन गर्न प्रहरीमा उजुरी

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com