ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

करिव ५ लाख मुल्य बराबरको अबैध सामान सशस्त्र प्रहरीबाट बरामद


एबीसी न्यूज
श्रावण २२, २०७६ बुधबार  ८ : २२ बजे

काठमाडौँ, २२ साउन । भन्सार छलेर नेपाल भित्रयाउदै गरेको करिव ५ लाख मुल्य बराबरको अबैध सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल १३ नम्बर गण वीरगंज पर्साको टोलीले अबैध भन्सार छली नेपाल भित्रयाउदै गरेको अवस्थामा ३ लाख मुल्य बराबरको लत्ता कपडा र करिव २ लाख मुल्य बराबरको चपरा नियन्त्रणमा लिएको हो ।

तस्करहरुले साईकल र टाउकोमा राखी रातीको समयमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको लत्ता कपडा सशस्त्र प्रहरीले वीरगंज १ स्थित छपकैया नाकाबाट बरामद गरेको हो । ५ लाख मुल्य बराबरको सामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कु“वरले जानकारी दिनुभयो । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको ५ लाख मुल्य बराबरको अबैध सामान वीरगंज भन्सार कार्यालय बुझाउने तयारी भईरहेको सशस्त्र प्रहरी उपरिक्षक कु“वरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नागरिक अगुवाको कठोर अपिल: बालेन सरकारको ‘हुकुमी शासन’ र सर्वसत्तावादको ऐना

खल्तीबाट अध्यादेश

सम्बन्धित

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com